Page Views

भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा 
किलिक गर्नु होला चलेन भने यो फोटो मा किलिक गर्नु होला 






भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा 
किलिक गर्नु होला चलेन भने यो फोटो मा किलिक गर्नु होला



भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा किलिक गर्नु होला 

भिडियो हेर्न लाई माथि या तल्ल 
को भिडियो मा किलिक गर्नु होला 



sunimaआइ लभ सेक्स भन्छे त सुमिना घिमिरे.. के हो ..??? हेर्नुस भिडियो
निम्फोम्यानियाबाट ग्रस्तको केटीलाई सेक्स त मन पर्ने नै भयो होइन र ? सुमिना घिमिरेको धेरै गसिप सुनियो तर यो चै गसिप मात्र नभएर एउटा चलचित्रमा उनले निभाएका एउटा भूमिका हो चलचित्र ‘लभ फरएभर’मा यौनमा शक्तिशाली महिला, तीव्र यौन चाहना भएकी महिलाको भूमिका निभाउँदैछिन् । उनी निम्फोम्यानियाबाट ग्रस्त केटीको रुपमा देखिंदैछिन् । चलचित्र ‘लभ फरेभर’ लाई शंकर आचार्यले निर्माण निर्देशन गरेका हुन् । चलचित्रमा गजित विष्ट, निरज बराल, राज आचार्य, शंकर आचार्य आदिको अभिनय रहेको छ ।
चलचित्र ‘लभ फरएभर’मा सेक्स र अश्लिलतालाई महत्व र प्राथमिकता दिएको देखिन्छ । यस चलचित्रको ट्रेलर हेर्दा यस्तै भान पर्न जान्छ । एक मिनट ३१ सेकेन्डको प्रोमोमा आदी भन्दा बढी त सेक्स र अश्लिलतालाई देखाउन खोजिएको देखिन्छ । सेन्सरबोर्डले यस चलचित्रलाई एडल्ट सर्टिफिकेट दिएको छ । पहिले पहिले बुवा आमा संग चलचित्र हेर्न गईन्थ्यो अहिले आफ्नै गर्लफ्रेन्ड संग पनि जान सकिदैन । किन यस्तो चलचित्रहरु लगातार बन्दै छन् ?? के हामी संग यो बाहेक अरु कथावस्तु छैन ?? के मा गर्व गर्ने हामीले हाम्रो नेपाली चलचित्रमा माथि ?? हामीले हाम्रो नेपाली चलचित्रको अस्तित्व कहाँ गएर खोज्ने ?? सबै चलचित्रकर्मी हरुले एक चोटी सोच्ने पो होकी !!


ram krishna dhakal
काठमाडौं,बैशाख १९ । नेपाली सुगम संगितका चर्चित गायक रामकृष्ण ढकालको घरजग्गा लिलामीमा परेको छ । ढकालको घर लिलामीका लागि ललितपुरको एक सहकारीले आज ३५ दिने सुचना प्रकाशित गरेको छ । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाबाट लिएको ऋणको सावाँ, ब्याज र अतिरिक्त ब्याजको रकम पटक–पटक ताकेता गर्दा समेत नबुझाएपछि धितोमा रहेको घरसहितको जग्गा लिलामी गर्ने सुचना कान्तिपुर दैनिकमा छापिएको छ । गायक ढकालकी श्रीमती निलम शाह ढकालले उक्त सहकारीबाट ऋण लिएकी थिइन् । श्रीमतीको नाममा निकालिएको ऋणको व्यक्तिगत जमानत ढकाल आफैले दिएका थिए । स्रोतका अनुसार ढकालले उक्त सहकारीबाट झण्डै दुई करोड ऋण लिएका थिए । ऋणको धितो रहेको ललितपुर जिल्ला स्थीत सैवु गाविस–८ मा अवस्थित कित्ता नं. ३९२, ३९३ को ८७.४४, २००.७१ वर्गमिटर क्षेत्रफल भएको जग्गासहित उक्त जग्गामा निर्मित घर लिमामीका लागि सहकारीले आगामी जेठ २३ गतेको मिति तोकेको छ ।

प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ । मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।
सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।
आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ । सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ । – स्रोत एजेन्सिsex0101




यौनका विषयमा विश्वका हरेक देशमा आ आफ्ना मान्यता, धारणा, परम्परा तथा कानून छन् । कहीँ सेक्सको विषयमा समाज निकै खुला हुन्छ भने कतिपय देशमा यो विषयमा समाज र कानुन नै निकै कडा हुन्छ ।

अझ केही देशले सेक्सको विषयमा केही त्यस्ता परम्पारगत नियम कानुन बनाएका हुन्छन् जुन सुन्दा नै तपाइँहामीलाई हाँसो उठ्छ । यी मध्ये धेरै कानुन त्यहाँका परम्परागत कानुन हुन् र अहिले ती आउटडेटेड भैसकेका छन् । तरपनि यी कानुन वा सामाजिक परम्परा सुन्दा नै अचम्म मान्ने खालका छन् ।


लौ जान्नुहोस् सेक्सका यी अनौठा ८ नियम :
१. बोलिभियाको सान्ता क्रुजमा कुनैपनि पुरुषलाई कुनै महिलाका आमाछोरीसँग एकैपटक सेक्स गर्न कानुनी रुपमा छुट छ ।
२. अमेरिकाको वासिंटनस्थित एक क्षेत्रमा कुमारी केटीसँग से
क्स गर्नु कानुनी अपराध मानिन्छ चाहे त्यो विवाहको पहिलो रात किन नहोस् ।
३. कोलम्बियामा महिलालाई केबल आफ्ना पतिसँग मात्र सेक्स गर्न छुट छ । तर आफ्ना पतिसँग सेक्स गर्दापनि उनले साक्षीको रुपमा आफ्नी आमालाई अगाडि राख्नुपर्छ ।
४. बहराइनमा पुरुष डाक्टरका लागि मेडिकल जाँचका दौरान महिलाको गुप्तांग हेर्ने छुट छ । तर पुरुष डाक्टरले महिला विरामीको गुप्तांग सिधा आँखाले हेर्न पाउँदैन, ऐनामा हेर्नुपर्छ ।
५. केही मध्यपूर्वी देशहरुमा एक स्लामिक कानुन विद्यमान छ, जस अनुसार यदि कोइ पुरुषले भेडासँग सेक्स गरेको फेला परेमा उसलाई सजायँको रुपमा भेडाकै मासु खुवाइन्छ ।
६. लेबनानमा पुरुषलाई पशुका साथ सेक्स गर्ने छुट छ । तर पशु पोथी हुनु आवश्यक छ । यदि कोइ पुरुषले भाले पशुसँग सेक्स गरेको पाइएमा उसलाई मृत्युदण्ड समेतको सजाय हुन्छ ।
७. अमेरिकाको नेवादामा कण्डम विना सेक्स गर्नु कानूनी अपराध मानिन्छ ।
८. भर्जिनियाको रोम्बोचमा सेक्सका बेला बत्ती बाल्नु गैरकानुनी रहेको छ ।
भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा किलिक गर्नु होला! 
चलेन भने यो फोटो मा किलिक गर्नु होला 



चलचित्र ‘कलिउड’ मा बोल्ड दृश्य दिएर चर्चा कमाएकी नायिका तथा मोडल प्रियंका कार्कीले एक भिडियोमा पनि बेडसिन दिएकी छिन् । ‘रातकी रानी’ बोलको गीतमा प्रियंकाको ४५ सेकेन्ड लामो बेड सिनको दृश्य देख्न सकिन्छ ।’मेरो आकाश’ नामक एल्बममा समावेश यो गीतमा हेमन्त रानाको आवाज छ ।


 गीतमा शब्द तथा संगीत कल्याण सिंहले दिएका छन् । प्रताप सिंहले निर्देशन गरेको भिडियोमा प्रताप र मानस सिंहको छायांकन, सुशील न्यौपानेको सम्पादन छ ।

गीतले एक युवतीले वाध्यतामा कसरी यौन पेशा अपनाउछे भन्ने मर्मलाई उठान गरेको छ । कल गर्लको जीवनमा आधारित यो गीतमा देह ब्यापार गर्न बिबश नारीका पीडा पोखिएको छ । जसमा प्रियंकाले भूमिका सुहाउादो अभिनय गरेकी छिन् ।
                                                 

भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा 
किलिक गर्नु होला! 
चलेन भने यो 
फोटो मा किलिक गर्नु होला 



भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा किलिक गर्नु होला, 
चलेन भने यो फोटो मा किलिक गर्नु होला 



भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा किलिक गर्नु होला
चलेन भने यो फोटो मा किलिक गर्नु होला CLICK HERE

उमेर ढल्कदै गएपछि नायक राजेश हमालले चलचित्रमा उत्तेजक दृश्य दिन थालेका छन् । कुनै समय नायिकासँग नजिक हुन पनि डराउने हमाल अहिले भने चलचित्रमा खुलेरै यौनका दृश्य दिन थालेका छन् । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ मा नायक हमाल र नव नायिका अरुणिमा लामा बिचको उत्तेजक दृश्य समावेश छ । चलचित्रको प्रोमो अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । प्रोमोमा नायक राजेश हमाललाई २ भिन्न रुपमा देख्न सकिन्छ ।
भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा 
किलिक गर्नु होला


भारतमा एक महिलाले पेट जोडिएका जुम्ल्याहा बच्चा पाएकी छिन् । पेट जोडिएका जुम्ल्याहा बच्चा जन्मिनु आश्चर्य त हो नै, अझ ठूलो आश्चर्य त के भने उनले अस्पताल नै नगईकन घरमै सामान्य तरिकाले यस्ता बच्चा पाइन् ।
Woman gives birth naturally to conjoined twins, Panvel, Raigad District, India - 05 May 2013
भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा 
किलिक गर्नु होला
भारतको महाराष्ट्रस्थित राइगाड जिल्लाको पानवेलमा बस्ने शलु पवार नामकी ती महिलाले केही दिनअघि मात्र यस्तो जुम्ल्याहा बच्चा घरमै जन्माएकी हुन् । शलुका श्रीमानले गाडी चलाएर परिवारको गुजारा गरेका थिए र श्रीमतीलाई सुत्केरी हुने बेला निकै पीडा भएपनि उनीसँग अस्पताल लग्ने पैसा नभएकाले घरमै सुत्केरी गराए ।
सामान्यतया यस्तो अंग जोडिएका जुम्ल्याहा बच्चा महिलाले सामान्य रुपमा पाउन सक्दैनन् र शल्यक्रिया गरेर निकाल्नुपर्छ । तर शलुले भने यो मान्यतालाई झुट सावित गरिदिइन् । बिचरीलाई न त आफ्नो पेटमा जोडिएका जुम्ल्याहा बच्चा छन् भन्ने थाहा थियो, न त थाहा भएरै पनि अस्पताल जाने औकात थियो । तर जे होस् दुखीसँग भगवान हुन्छ भन्ने उक्तिलाई चरितार्थ गर्दै उनले सकुसल रुपमा जोडिएका जुम्ल्याहा पाएकी छिन् ।
तर यी पेट जोडिएका जुम्ल्याहालाई अब के गर्ने ? कसरी उपचार गर्ने ? उनी र उनको श्रीमानलाई केही थाहा छैन । तर खुसीको कुरा के भने भारतमा यस्ता अंग जोडिएका जुम्ल्याहा बच्चालाई सरकारले नै उपचार गर्नुपर्ने सर्वोच्च अदालतले अघिल्लो हप्ता फैसला गरिदिएको छ । अब सायद यी बच्चाहरुले पनि सरकारी उपचार पाउँछन् होला । स्मरण रहोस् विश्वमा हरेक ४ लाख जिवित जन्मने शिशुमा १ जोडि जुम्ल्याहा यस्ता जोडिएका हुन्छन् ।

प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यको जीवनी ‘चिना हराएको मान्छे’ हिजोदेखि बजारमा आएको छ । ललितपुरमा हिजो आयोजित कार्यक्रममा वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल–बात्सायनले हरिवंशको पुस्तकको शीर्षकसँग मिल्नेगरी बनाएको ब्यंग्यचित्र देखाएर पुस्तक विमोचन गरिएको थियो । हरिवंश आचार्यको बाल्यकाल, कलाकारितामा प्रवेश, कलाकारितामा सफलता, पत्नीवियोग, पुनर्विवाह लगायत जीवनका उतार चढाव पुस्तकमा उतारिएको छ ।
भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा किलिक गर्नु होला,
 चलेन भने यो फोटो मा किलिक गर्नु होला 

ब्रिटेनका इस्टिन फ्लाई मेशीनको प्रयोग विना गरिने ट्याट्टू तथा शरीर
खोप्ने कला रुचाउँछन्
हिन्दू साधुहरुबाट प्रभावित भएको बताउने ब्रिटेनका क्वेन्टिन
कालिमाको सौख जिब्रो छेदन पनि रहेको छ
हिन्दू साधुहरुबाट प्रभावित भएको बताउने ब्रिटेनका क्वेन्टिन
कालिमाको सौख जिब्रो छेदन पनि रहेको छ

नेपाली चलचित्र नगरीको एक मात्र महानायक हुन् नायक राजेश हामल र यिनी अभिबाहित हुन यो कुरा सबैलाई थाहा नै छ यद्दपि अब भने यिनी बिभाहित हुने भएका छन् यानिकि यिनी बिबाह गर्दै छन् ।
माहानायक हमालले बि श २०७० सालको सुरूवातमा नै विबाह गर्ने भएका छन् । भर्खरै मात्र सात वर्ष लामो प्रेम सम्बन्ध रहेकी उनकी प्रेमीका सञ्चारमाध्यम देखापरेको अवस्थामा उनी २०७० सालको सम्भवत पहिलो महिनामा नै विबाह गर्ने सुरमा छन् ।
परिवर्तित जीवनशैली, बदलिँदो खानपान, शारीरिक गतिविधिमा कमी आदिले गर्दा सहरमा बस्ने महिलाहरूमा स्तन क्यान्सरको समस्या गाउँमा बस्नेहरूको दाँजोमा बढी पाइने गरेको छ । सहरिया महिलाहरूलाई स्तन क्यान्सरबारे थप चनाखो हुन ढिलो भइसकेको विशेषज्ञहरूले औंल्याएका छन् ।


‘भारतका मुम्बई, दिल्ली, बेङलुरुजस्ता मेट्रो सहरमा स्तन क्यान्सरको मामिलामा सन् १९८२ देखि २००५ का बीच दोब्बर बढोत्तरी भएको छ,’ मुम्बईस्थित लीलावती अस्पतालका कन्सल्टेन्ट मेडिकल अंकोलजिस्ट र इन्डियन सोसाइटी अफ अंकोलजीका संयुक्त सचिव डा. दिनेश पेंढारकर भन्छन्, ‘नेपालको सहरी क्षेत्रमा पनि यस्तै अवस्था रहेको सजिलै अनुमान गर्न सकिन्छ किनभने भारत र नेपालका सहरी महिलाको जीवनशैली खासै फरक छैन ।’ आधुनिक जीवनशैली यसको प्रमुख कारण रहेको उनी बताउँछन् ।

‘हो, नेपालको सहरी क्षेत्रमा समेत स्तन क्यान्सर बढ्दो छ,’ त्रिवि शिक्षण अस्पताल, स्तन शल्यचिकित्सक प्रकाश सायमी भन्छन्, ‘यसको सम्बन्ध दिनचर्या र खानपानसँग छ ।’

जीवनशैलीसँग जोडिएको स्तन क्यान्सर नेपालका महिलामा विदेशको दाँजोमा दस वर्ष कम उमेरमै पाउने गरिएको डा. सायमी बताउँछन् । स्तन क्यान्सर सम्बन्धी नौ सय केसको अध्ययन गरेका उनका अनुसार, यो समस्या देखिने औसत उमेर ४८ वर्ष हो । तर ३० वर्षका २२ प्रतिशत नेपाली युवतीमा पनि स्तन क्यान्सर पाइएको तथ्यांक छ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवनकी मेडिकल रेकर्डर ज्योति झाका अनुसार, उक्त अस्पताल पुग्ने सबै क्यान्सर रोगीमध्ये आठ प्रतिशत स्तन क्यान्सरका हुने गरेका छन् । स्तन क्यान्सर महिलालाई दोस्रो सबैभन्दा बढी हुने क्यान्सर हो । ६१ प्रतिशत स्तन क्यान्सरका रोगी ३५ देखि ५५ वर्ष उमेर समूहका हुने गरेका छन् ।

डा. पेंढारकरका अनुसार, सहरका ढिलो बिहे हुन्छ र सहरिया महिलाले ढिलै गर्भधारण पनि गर्छन् । गर्भावस्थाको पूरा प्रक्रियामा थुप्रै हार्मोन उत्सर्जित हुन्छ । यस्तो हार्मोन स्तन क्यान्सरलाई रोक्न सहयोगी मानिन्छ । त्यसैले त्यसको लाभ ढिलो बिहे गर्नेहरूले त्यति लिन पाउँदैनन् । ‘सहरी महिलामा व्यायाम कम छ, बच्चाको संख्या कम छ, बच्चा ढिलो जन्माइन्छ, स्तनपान कम गराइन्छ, गर्भधारण रोक्न हार्मोन -पिल्स) को प्रयोग गरिन्छ,’ सहरिया महिलामा स्तन क्यान्सर बढी देखिने कारण औंल्याउँदै उनी भन्छन्, ‘पहिले रजस्वला चौध-पन्ध्र वर्षमा हुने गरे पनि हाल त्यो उमेर नौ/दसमा झरेको छ ।’


भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा 
किलिक गर्नु होला


Drunk sex is so much better than sober sex because you are much less inhibited. It's that shot of courage. You don't have to be a drunk to have good sex. You just need to feel comfortable with your partner and just let go. Start trying different positions and be a little louder like you were last night. Don't worry about what you or he is doing, just go with the flow. the more you let yourself go the better it gets. Tell your b/f friend what you like and let him know he's doing it right when he is doing it right. He can't read your mind but, if you train him, it only gets better.



भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा 
किलिक गर्नु होला

भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा 
किलिक गर्नु होला

माथि या तल्ल को भिडियो मा किलिक गर्नु होला
चलेन भने यो फोटो मा किलिक गर्नु होला

माथि या तल्ल को भिडियो मा किलिक गर्नु होला




महिलाले एकै यौनसम्पर्कमा एकभन्दा बढी यौन चरमसुख पाउन सक्छन्, तर पुरुषको हकमा त्यस्तो हुँदैन। चरमसुखपछि पुरुष तथा महिला दुवै सामान्य अवस्थामा फर्किने प्रक्रिया) phaseमा जान्छन्, तर यसमा एक आधारभूत भिन्नता हुन्छ। चरमसुख पाइसकेपछि पनि सामान्य अवस्थामा र्फकन लागेका महिलाहरूलाई पुनः उत्तेजित गराई चरमसुखको स्थितिमा लान सकिन्छ,
प्रसस्त केरा खाने मान्छेमा हृदयाघात तथा अन्य मुटुजन्य रोगको जोखिम कम हुने एक अध्ययनले देखाएको छ । शोधकर्ताहरुका अनुसार केरा लगायत पोटासियम पाइने फलफूल नियमित खाने तथा नुन बढि हुने विभिन्न खाले ड्राइ फुड कम खाने मानिसमा हृदयाघातको खतरा कम हुन्छ । 


दम्पत्तिमध्ये कुनै बेला एकजनालाई यौन चाहना हुन्छ । तर अर्कोलाई यसमा चासो हुादैन । यसले कयौं दिन, 
गलत धारणा-धेरै तनावले कामेच्छामा कमी ल्याउाछ ।



माथि या तल्ल को भिडियो मा किलिक गर्नु होला






माथि या तल्ल को भिडियो मा किलिक गर्नु होला
चलेन भने यो फोटो मा किलिक गर्नु होला