Page Views

Widgets

हरिवंशको ‘चिना हराएको मान्छे’ आयो (भिडियोसहित)

Unknown | 15:31 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

प्रसिद्ध हास्य कलाकार हरिवंश आचार्यको जीवनी ‘चिना हराएको मान्छे’ हिजोदेखि बजारमा आएको छ । ललितपुरमा हिजो आयोजित कार्यक्रममा वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल–बात्सायनले हरिवंशको पुस्तकको शीर्षकसँग मिल्नेगरी बनाएको ब्यंग्यचित्र देखाएर पुस्तक विमोचन गरिएको थियो । हरिवंश आचार्यको बाल्यकाल, कलाकारितामा प्रवेश, कलाकारितामा सफलता, पत्नीवियोग, पुनर्विवाह लगायत जीवनका उतार चढाव पुस्तकमा उतारिएको छ ।

भिडियो हेर्न लाई माथि या तल्ल को भिडियो मा किलिक गर्नु होला,
 चलेन भने यो फोटो मा किलिक गर्नु होला 



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments