Page Views

Widgets

जोशमा ल्याएर प्यास मेटाउँछिन् सुमिना (भिडियो)

Unknown | 11:21 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


एक स्टारको संघर्ष र उसको सफलताको कथावस्तुमा आधारित रहेर तयार पारिएको चलचित्र ‘स्टार’को ‘मनिषा’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रमा मनिषा नामको पात्रको भुमिकामा नायिका सुमिना घिमिरे देखिएकी छिन् । सुमिनाले यो प्रमोशनल गीतमा उत्तेजक नृत्य गरेको देख्न सकिन्छ ।‘जब म आउछु, होश उडाउछु, जोशमा ल्याउछु, प्यास मेटाउछु, मनिषा…’ भन्दै नायिका सुमिना घिमिरेले नायक श्याम घिमिरेसँग आइटम नृत्य गरेकी हुन् ।
कविराज गहतराजको नृत्य निर्देशन रहेको यो गीतलाई सर्बज्ञमान शाक्यले कम्पोज गरेका छन् । चलचित्रमा निरज बराल, रमेश बुढाथोकी, गणेश उप्रेती, रुपा खनाल लगायतका कलाकारको पनि अभिनय छ । संचारकर्मी लक्ष्मण सुबेदी र महेन्द्र बुढाथोकीले निर्माण गरेको यो चलचित्र फागुन महिनाको अन्तयतिर प्रदर्शनमा आउने बताइएको छ । चलचित्रको निर्देशन महेन्द्र बुढाथोकीले गरेका हुन् । चलचित्र नायिका मनिषा कोइरालाको जीवनीमा आधारित रहेर तयार पारिएको अड्कल लगाउन सकिन्छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments