Page Views

Widgets

माहानायक राजेश हामालको बिहेको साईत जुर्यो

Unknown | 12:18 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

नेपाली चलचित्र नगरीको एक मात्र महानायक हुन् नायक राजेश हामल र यिनी अभिबाहित हुन यो कुरा सबैलाई थाहा नै छ यद्दपि अब भने यिनी बिभाहित हुने भएका छन् यानिकि यिनी बिबाह गर्दै छन् ।
माहानायक हमालले बि श २०७० सालको सुरूवातमा नै विबाह गर्ने भएका छन् । भर्खरै मात्र सात वर्ष लामो प्रेम सम्बन्ध रहेकी उनकी प्रेमीका सञ्चारमाध्यम देखापरेको अवस्थामा उनी २०७० सालको सम्भवत पहिलो महिनामा नै विबाह गर्ने सुरमा छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments