Page Views

Widgets

महिलालाई मन नपर्ने सेक्स सम्वन्धी ५ कुराहरु | NEPALI VIDEOS

Unknown | 17:18 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

पुरुषले जान्नै पर्ने महिलालाई मन नपर्ने सेक्स सम्वन्धी ५ कुराहरु 

१.अनल सेक्सः आजभोली अनल सेक्स एकदम सामान्य मानिएपनि कतिपय महिलाहरु यस्तो किसिमको सेक्स प्रति पटक्कै रुचि राख्दैनन् । त्यसैले सेक्स पार्टनरको इच्छा बुझेर मात्रै यसको प्रस्ताव राख्नु पर्दछ । एकपटक खराव अनुभवले तपाईको पार्टनरमा सेक्स प्रतिनै घृणाभाव पैदा हुन सक्दछ ।

२.कन्डम विनाको सेक्स : प्राय पुरुषहरु विना कण्डम नै सेक्स गर्न रुचाएपनि महिलाहरु गर्भवति हुन चाहँदैनन् भने उनिहरु विना कण्डम सेक्स गर्न तयार हुँदैनन्। त्यसैले आफ्नो रमाइलोलागि बढि जोड गर्नु राम्रो हुँदैन् ।

३.एक्सट्रिम सेक्सः महिलाहरुसंग सिधै एकदमै हार्ड सेक्स गर्न नखोज्नुस,तपाईले पर्नस्टारझै बनेको उनीहरु रुचाउँदैनन् । महिलाहरु एक्सट्रिम सेक्समा संलग्न हुन समय लगाउँछन्। त्यसैले तपाईले महिला पार्टनरको साइकोलोजी बुझेर त्यसको प्रतिक्षा गर्नुपर्दछ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments